बजेट तथा कार्यक्रम

ठोरी गाउँपालिकाको दोस्रो गाउँसभाले १३ ओटा ऐनकानुन र कार्यबिधी पारीत गर्दै दोस्रो गाँउ सभा समापन भएको छ , २०७५/०३/२९.

ठोरी गाउँपालिकाको दोस्रो गाउँसभाले गाउँ सभा समक्ष प्रस्तुत भएका विभिन्न बिधेयकहरुमाथी दफावार छलफल गर्दै विभिन्न १३ ओटा ऐनकानुन र कार्यबिधी पारीत गरेको छ।संसदिय अभ्यास अनुसार बसेको गाउँ सभाको असार १० गतेको पहिलो बैठकले २ ओटा ऐन र एउटा कार्यबिधी ,बिहिवारको दोस्रो बैठकले ४ ओटा र शुक्रबारको तेस्रो बै

ठोरी गाउँपालिकाको दोस्रो गाउँसभा सप्पन्न ,आगामी आर्थिक बर्ष २०७५/७६ का लागि ३१ करोड २७ लाख ४१ हजार रकम बराबरको बजेट प्रस्तुत ॥

असार १०,सुवर्णपुर
समाचारदाता:-सामुदायिक ऐ.फेम बिजयबस्ति

गाउँ सभाको बैठकमा उपाध्यक्ष श्री शान्तिमाया थिङद्वारा प्रस्तुत आर्थिक बर्ष २०७४/०७५ को बजेट बक्तव्य

Pages