ठोरी गाउँपालिकाको ठोरी-४ घ्याङ्गडाँडामा कोरोना सक्रमणमा परेका नागरिकहरुलाई लक्षित गर्दे २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरिएको ।